तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणधीन
setopati.com · Sat Jun 20 01:37:41 GMT 2026

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामार्फत् सात योजना निर्माणाधीन अवस्थामा छन्।
आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत सात वटा योजना निर्माणाधीन अवस्थामा रहेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)