मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपसभामुखको उम्मेदवार टुंग्याउन रास्वापाको बैठक बस्दै, सोवितासँगै ४ जना सांसद आकांक्षी

nepallive.com · Fri Jan 20 00:59:00 GMT 2023

काठमाडौं – सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी उठाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको टुंगो आज (शुक्रबार) लगाउने भएको छ।

उपसभामुख चयनका लागि शनिबार बस्ने प्रतिनिधि सभाको बैठकमा निर्वाचन हुँदैछ। जसअनुसार शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)