स्वच्छतामन्त्री मेहताको भूटानी समकक्षीसँग भेटवार्ता
nepalnews.com · Wed May 27 06:11:38 GMT 2026

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भूटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ।
स्विट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को ७९औँ विश्व स्वास्थ्य सभामा मङ्गलबार उनीहरूबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)