मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवैध संरचना हटाउने अभियान तीब्र

rajdhanidaily.com · Wed Sep 21 23:37:33 GMT 2022

काठमाडौं । स्थानीय तहमा राजनीतिक नेतृत्व परिवर्तनसँगै विशेष गरेर सहरी क्षेत्रमा नक्साविपरीत अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउने अभियान नै थालनी भएको छ ।

काठमाडौं महानगरपालिकाले झन्डै २ सय अनधिकृत भौतिक संरचनामा डोजर लगाइसकेको छ । उसले चलाएको अभियान बिस्तारै अन्य स्थानीय तहमा समेत फैलन थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)