मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नाडा अटो शोमा यामाहाको ‘एक्सएसआर १५५’ सार्वजनिक, प्रि–बुकिङ खुला

ratopati.com · Thu Aug 27 09:08:38 GMT 2026

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले ‘नाडा अटो शो २०२६’ को अवसर पारेर बहुप्रतीक्षित ‘एक्सएसआर १५५’ औपचारिक रूपमा सार्वजनिक गरेको छ।

भृकुटीमण्डपमा जारी प्रदर्शनीमा एक कार्यक्रमका बीच ‘बर्न टु स्ट्याण्ड आउट’ अभियान अन्तर्गत यो नयाँ मोडेल अनावरण गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)