साढे ७ वर्षदेखि नाकामा चीनको अवरोध
ekantipur.com · Mon Aug 22 01:08:14 GMT 2022
काठमाडौँ — भूकम्पको बहानामा चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा अवरोध गरेको सात वर्ष ४ महिना भएको छ । करोडौं लगानीमा आयात गरिएका सामान बाटैमा अलपत्र पर्दा व्यवसायी तनावमा छन्, साना र मझौला व्यापारी पेसाबाटै पलायन भएका छन् भने सीमित ठूला व्यापारीले समुद्री मार्गबाट भारत हुँदै सामान ल्याउँदा उपभोक्ता मूल्य अकासिएको छ ।
नेपाल–चीन सीमानाका रसुवागढीमा आवागमन रोक्न लगाइएको तारजाली । फाइल तस्बिर : गेलेन मर्टन
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)