काठमाडौंको फोहर आजदेखि उठ्ने
kalakarmi.com · Wed Sep 01 00:28:51 GMT 2021
काठमाडौं– काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले सानो परिणाममा हरेक दिन काठमाडौंको फोहोर उठिरहे पनि बुधवारदेखि भने थप व्यवस्थित गर्दै फोहोर व्यवस्थापन गर्ने बताउनु भएको छ ।
बुधवारदेखि काठमाडौंमा थुप्रिएको फोहोर उठाउन थाल्ने मेयर शाक्यको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)