मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

nepalnews.com · Wed May 27 06:16:54 GMT 2026

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदैछ।

संघीय संसद्को दुवै सदनको आजको अलग अलग बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष २०८/ ८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुहुने कार्यक्रम छ।

आगामी आवको बजेट प्रस्तुत हुनुअघि आर्थिक सर्वेक्षण प्रस्तुत हुने गर्दछ। चालु आवका भएका प्रगति तथा सरकारका काम कारबाही समेटिएका विवरण सर्र्वेक्षणमा प्रस्तुत हुन्छ। यस्तै, सार्वजनिक संस्थानको विवरणसमेत आजै सार्वजनिक हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)