विदेशमा ज्यान गुमाएका नेपालीहरूको शव ल्याउन सरकारसँग सांसद् राईको आग्रह
kendrabindu.com · Wed May 27 06:19:37 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद् निश्कल राईले क्रोएसियामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई नेपालीको शव २३ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली सांसद राईले मे ६ मा क्रोएसियामा भएको सडक दुर्घटनामा इलामको सन्दकपुर गाउँपालिका–१ निवासी उमेशकुमार फागो र नुवाकोटका देव गुरुङको निधन भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)