रास्वपा सांसदको टिप्पणी– सरकारले कर युरोपको जस्तो लिन्छ, सुविधा सोमालियाको जस्तो दिन्छ
setopati.com · Wed May 27 06:17:00 GMT 2026

महोत्तरीका सांसद दीपककुमार साहले सरकारले कर युरोपको जस्तो लिने र सुविधा सोमालियाको जस्तो दिँदै आएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले आय करको न्यूनतम सीमालाई अझ बढाउन पनि माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)