मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरू

clickmandu.com · Wed May 27 06:19:37 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगाएतको अन्य सुविधा थप गरेको छ ।

यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय