मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री बालेन शाह संसदमा अनुपस्थित, हर्क साम्पाङद्वारा संसद बहिष्कार

barnanmedia.com · Wed May 27 06:10:44 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज पनि संसदमा उपस्थित नभएको भन्दै हर्क साम्पाङले संसद बहिष्कार गरेका छन् ।

प्रधानमन्त्री लगातार संसद बैठकमा अनुपस्थित रहेको आरोप लगाउँदै हर्क साम्पाङले विरोधस्वरूप संसद बैठक बहिष्कार गरेको बताएका छन् । उनले जनताप्रति उत्तरदायी बन्न प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय