बागमतीमा सार्वजनिक यातायातको भाडा घट्यो
nayapatrikadaily.com · Thu Jul 27 16:09:00 GMT 2023
बागमती प्रदेशभर सार्वजनिक सवारीसाधनको भाडा घटेको छ । प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेसँगै बिहीबारबाट सार्वजनिक सवारी साधनको भाडा घटेको हो ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार प्रदेशभर चल्ने लामो रुटको सवारीमा २.३० प्रतिशत, सिटी बसहरूमा ३.२६ प्रतिशत र मालबाहक सवारी साधन (ट्रक)मा ३.१ प्रतिशतले भाडा घटाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)