सेयर प्रत्याभूति सम्झौता
gorkhapatraonline.com · Sat Sep 12 01:04:22 GMT 2026

नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूत गर्ने भएको छ । सेयर प्रत्याभूतिसम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काले हस्ताक्षर गर्नुभयो ।
कम्पनीले एक सय रुपियाँ अङ्कित मूल्यको एक करोड ७८ लाख ५० हजार ८५७ कित्ता बराबरको एक अर्ब ७८ करोड ५० लाख ८५ हजार सात सय रुपियाँको सेयर निष्कासन गर्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)