फ्रान्सेली लिग वान: मार्सेलाई हराएर रेनेस शीर्षमा
ekantipur.com · Sat Sep 12 01:13:51 GMT 2026
फ्रान्सेली लिग वान: मार्सेलाई हराएर रेनेस शीर्षमा
रेनेसले नयाँ सिजन आफ्नो उत्कृष्ट सुरुआतलाई कायम राख्दै शुक्रबार फ्रान्सेली लिग वानमा मार्सेलाई १–० ले हराएको छ र लिग अंक तालिकाको शीर्षमा उक्लेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)