निशा डाँगीको प्रश्न– नयाँ संसद भवनको कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो?
setopati.com · Wed May 27 06:35:07 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद निशा डाँगीले काठमा परनिर्भरता बन्द गर्नुपर्ने बताएकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद डाँगीले त्यसको सुरूवात निर्माणधीन संसद भवन र सिंहदरबारबाट गर्नुपर्ने बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)