संसद्मा हर्क साम्पाङ : सदनमा प्रधानमन्त्री आउनुपर्छ, नभए मलाई निकाल्नुपर्छ
nepalviews.com · Wed May 27 06:32:06 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितीको माग गर्दै प्रतिनिधिसभामा आफूलाई निष्कासन गर्न सभामुखसँग आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले लामो समयदेखि प्रधानमन्त्रीको उपस्थिती माग गरिँदै आएको उल्लेख गरे । उनले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)