जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
nepalbahas.com · Wed May 27 06:31:54 GMT 2026

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
१३ जेठ, काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले मानव अधिकार आयोगको जेन जी आन्दोलनसम्बन्धी प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले जनताको आवाज दबाएर सत्य लुकाउने प्रयास नगर्न चेतावनी दिँदै न्याय र पारदर्शिताको माग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)