हावाहुरीको कहर : बिद्युत र भौतिक संरचनामा क्षति, महिलाको मृत्यु
annapurnapost.com · Wed May 27 06:36:06 GMT 2026

रौतहट : रौतहटमा सोमबार र आइतबार आएको हावाहुरीका कारण घर ढल्दा च्यापिएर वृन्दावन नगरपालिका–७ सखुअवा धमौरा गढी टोलमा एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा रहेका बेला हावाहुरीका कारण घरको ढल्दा स्थानीय ३५ बर्षीया फूलकुमारी यादव घाइते हुन पुगिन् र उनको उपचारका लागि गरुडास्थित बेटर अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बालबच्चाको बिचल्ली
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)