स्वास्थ्य बिमामा संकट: निजी अस्पतालमा स्वास्थ्य बीमाका सेवा स्थगित, सर्वसाधारण समस्यामा
clickmandu.com · Wed May 27 06:43:55 GMT 2026

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बिमाका सेवाहरूमा कटौती गरेको छ ।
बोर्डको पछिल्लो निर्णयअनुसार आगामी जेठ १६ गतेदेखि निजी अस्पतालहरूमा ‘आकस्मिक’ बाहेकका अन्य कुनै पनि स्वास्थ्य बिमाका सेवाहरू उपलब्ध हुने छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)