एमाले 'पार्टी पुनर्गठन कार्यदल'को बैठक आज पनि बस्ने
ratopati.com · Sat Sep 12 01:22:06 GMT 2026

काठमाडौँ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ । एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ ।
कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा सुरु भएको थियो । बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलका दुवै प्रतिवेदन पेस भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)