कांग्रेसको १५औँ समयसीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे
khabarhub.com · Wed May 27 06:48:05 GMT 2026

विराटनगर– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्र नै हुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)