गौतम अडानीको सम्पति एकै दिन ८४५ अर्ब वृद्धि, विश्वका अरबपतिको सूचीमा हलचल
annapurnapost.com · Wed May 27 06:42:51 GMT 2026

भारत :
गौतम अडानीको सम्पत्ति एकै दिनमा भारु ८४५ अर्बले बढेको छ । जसले विश्वका अरबपतिहरूको सूचीमा ठूलो हलचल ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)