उडान प्रतिबन्ध फुकुवा गर्न आग्रह
gorkhapatraonline.com · Sat Sep 24 00:47:27 GMT 2022
काठमाडौँ, असोज ८ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग युरोपेली सङ्घको संसदीय प्रतिनिधिमण्डलले शुक्रबार भेटवार्ता गरेको छ ।
युरोपेली संसद्का उपाध्यक्ष इभलिन रेगनरको अध्यक्षतामा नेपाल भ्रमणमा रहेको सङ्घको प्रतिनिधिमण्डलले मन्त्री खड्कासँग भेट गरेको हो । भेटवार्तामा वातावरण, जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा, व्यापार तथा लगानीका क्षेत्रमा भएका र सम्भावित सहकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)