मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ संसद भवन सभाहलभन्दा फिल्म हलजस्तो भयो -सांसद ऐन महर

kendrabindu.com · Wed May 27 06:50:54 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले नयाँ संसद भवनको संरचना र व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले वर्तमान सरकारले अघिल्ला सरकारका अधिकांश कार्यक्रम, संरचना र अभ्यासहरू भत्काउने अभ्यास गरिरहेको टिप्पणी गरे । उनले त्यसबीच संसद भवनलाई भने सञ्चालनमा ल्याउने निर्णय गरिएको उल्लेख गर्दै नयाँ भवनबाट बजेट प्रस्तुत हुने विषय सकारात्मक भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय