यस्तो बन्दैछ यमबुद्ध स्केटबोर्ड पार्क (तस्बिरहरू)
setopati.com · Wed May 27 06:51:35 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिका प्रमुख हुँदा सुरू गरिएको र लामो प्रतीक्षा र संघर्षपछि राजधानीमा यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।
सुरूदेखि नै स्केटबोर्ड पार्कलाई प्राथमिकतामा राखिए पनि जमिन प्राप्त गर्न नसक्दा काम रोकिएको सो पार्क अहिले निर्माणको अन्तिम चरणमा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)