मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वर्णलक्ष्मी सरकारी ठगी प्रकरण : अदालतबाट तारिख बुझेर फर्किए रास्वपा सभापति लामिछाने

nepalbahas.com · Wed May 27 06:45:12 GMT 2026

स्वर्णलक्ष्मी सरकारी ठगी प्रकरण : अदालतबाट तारिख बुझेर फर्किए रास्वपा सभापति लामिछाने

१३ जेठ, काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी सम्बन्धी मुद्दामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुधबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर तारिख बुझेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)