शर्मालाई अदालतले भन्यो– आफैं उपस्थित भएर जवाफ दिन
rajdhanidaily.com · Tue Dec 30 23:24:12 GMT 2025

काठमाडौं । सरकारले कानुनविपरीत पशुपति क्षेत्र विकास कोषमा सदस्यसचिव नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि पदभार सम्हालेको भोलिपल्टै मन्त्री अनिलकुमार सिन्हाले गैरकानुनी ढंगले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा (भुषाल)लाई नियुक्त गरेको भन्दै उच्च अदालत पाटनमा रिट दर्ता भएको हो ।
पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा गैरकानुनी नियुक्ति
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)