नेपाल र श्रीलंकाबीचको खेलअघि फ्लोरिडामा भारी वर्षा
setopati.com · Tue Jun 11 21:08:00 UTC 2024
आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे) श्रीलंकासँग खेल्दैछ।
समूह ‘डी’ मा नेपाल र श्रीलंका दुवै टोली पहिलो जितको खोजीमा रहेका दुवै टोलीलाई अमेरिका फ्लोरिडास्थित ब्रोवार्ड काउन्टीको मौसम बाधक बन्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)