लगातार वर्षाले नेपालको खेल सुरु हुन सकेन
hamrokhelkud.com · Tue Jul 05 17:01:18 GMT 2022
मंगलबार, असार २१, २०७९
काठमाडौं (हाम्रो खेलकुद) – ल गातार वर्षाको कारण नेपाल र घरेलु टोली क्यानाडाबीचको पहिलो एकदिवसिय अभ्यास खेल प्रभावित बनेको छ । निर्धारित समय अनुसार नेपालको राती ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा खेल सुरु हुनुपर्ने हो । तर मैदानमा पाँच घण्टा देखि वर्षा जारी छ । पिच कभरले ढाकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)