मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

rajdhanidaily.com · Wed May 27 07:01:43 GMT 2026

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते भव्यरुपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

यही जेठ १४ गते प्रदेशका मन्त्रालयमा सचिवको नेतृत्वमा, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरुको नेतृत्वमा र अन्य कार्यालयहरुमा कार्यालय प्रमुखहरुको नेतृत्वमा सरसफाइ गर्ने तथा साँझ दीपावली गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)