बीमा प्राधिकरणको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो, सात दिनभित्र आवेदन दिन आग्रह
nepallive.com · Wed May 27 06:57:22 GMT 2026

काठमाडौँ – नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले योग्य व्यक्तिबाट आवेदन आह्वान गरेको छ ।
समितिले सार्वजनिक सूचना प्रकाशित गर्दै निर्धारित योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन पेश गर्न अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)