मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपति क्षेत्र विकास कोषको कार्यालयमा सुकुमबासीको धर्ना, तस्बिरमा हेर्नुहोस्

ratopati.com · Wed May 27 07:00:00 GMT 2026

काठमाडौँ । तिलगंगाबाट हटाइएका सुकुमबासी धर्नामा बसेका छन् । २४ दिनअघि तिलगंगा क्षेत्रबाट हटाइएका उनीहरू पशुपति क्षेत्र विकास कोषको कार्यालयमा धर्नामा बसेका हुन् ।

कोषले सम्झौता विपरीत आफ्ना घर हटाएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)