धनुषाको दुधमती विद्यालयमा एनआईसी एशिया बैंकको सहयोग
clickmandu.com · Wed May 27 07:00:15 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनुषाको दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरू सहयोग उपलब्ध गराएको छ ।
विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)