रूपन्देहीको देवदहमा 'उच्च शिक्षामा नवप्रबर्द्धन र स्थानीय विकास'सम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै
lokaantar.com

रूपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पस अन्तर्गतको अनुसन्धान व्यवस्थापन तथा प्रकाशन समितिले उच्च शिक्षामा नवप्रबर्द्धन र स्थानीय विकाससम्बन्धी राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
क्याम्पसको स्तरउन्नति र रिसर्च कल्चरको विकास गर्दै प्राध्यापकहरूको वृद्धि विकास गर्न पहिलो पटक राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)