फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित
khabarhub.com · Sat Jun 20 02:31:25 GMT 2026

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६मा पाँच पटकको उपाधि विजेता ब्राजिलले पहिलो जित निकालेको छ । फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको खेलमा हाइटीलाई ३–० गोलले हराउँदै ब्राजिलले सानदार जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
फिफा