तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
nagariknews.nagariknetwork.com · Wed May 27 06:57:17 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नियमित तारिखका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनविरुद्धको मुद्दामा तारिख बुझ्न उनी अदालत पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ