मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी विदेशमन्त्री मार्क रुबियोको भारत भ्रमण, द्विदेशीय सम्बन्ध सुधारको पहल

clickmandu.com · Wed May 27 07:06:58 GMT 2026

काठमाडौं । गत शनिबारदेखि मंगलबार (मे २३ देखि २६ सम्म) अमेरिकाका विदेशमन्त्री मार्क रुबियोले गरेको चार दिने भारत भ्रमण द्विदेशीय सम्बन्धको सुधारको पहिल मानिएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका फर्स्ट नीतिले पुनः गति लिएपछि वाशिङटन र नयाँ दिल्लीबीचको सम्बन्धमा केही चिसोपन आएको थियो । विशेषगरी, भन्सार महसुल (ट्यारिफ) मा वृद्धि, भारतले गरिरहेको रुसी तेलको खरिदमा अमेरिकाको आपत्ति र अमेरिकामा भारतीय मूलका व्यक्तिहरूमाथि रोक लगाउने प्रयास जस्ता विषयले दुई देशबीचको दुई दशक लामो सुमधुर सम्बन्धलाई लेनदेनमुखी र प्रतिस्पर्धात्मक बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)