देशधुर्कोटको उत्कृष्ट कृषक पुरस्कृतgorkhapatraonline.com · Sat Jun 20 02:35:22 GMT 2026टोपलाल अर्यालगुल्मीको धुर्कोट गाउँपालिकाले उत्पादनमा आधारित पुरस्कारमार्फत विभिन्न बिधाका कृषकलाई पुरस्कृत तथा सम्मान गरेको छ ।