रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा बस्दै
baahrakhari.com · Sat Jun 20 02:33:29 GMT 2026

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
भरतपुरस्थित सीएटी होटेलमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)