मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

ratopati.com · Wed May 27 07:19:03 GMT 2026

काठमाडौँ । सरकारले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ को वैधानिकतामाथि प्रश्न उठाउँदै दाय रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

अधिवक्ता गीता थापाले दायर गरेको रिट प्रधान न्यायाधीश डा‍.मनोजकुमार शर्मा, न्यायाधीशहरू हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलासमा हुन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)