तारेखका लागि अदालत पुगे रवि लामिछाने
kalakarmi.com · Wed May 27 06:50:14 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर तारेख बुझेका छन् ।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी उनीविरुद्ध विचाराधीन मुद्दामा आज लामिछानेले तारेख लिएका अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ