रवि लामिछानेलाई किन पुर्याइयो अदालत ?
barnanmedia.com · Wed May 27 07:11:21 GMT 2026

काठमाडौं– काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज तारेख हाजिर गरेका छन् ।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी विचाराधीन मुद्दामा उनी अदालतमा उपस्थित भएर तारेख बुझ्न पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ