मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

nepalpress.com · Sat Sep 12 01:59:54 GMT 2026

धादिङ। भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ ।

सडक साँघुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)