इङ्ल्यान्डविरुद्धको खेलमा भारत इनिङसहित ७६ रनले पराजित
nepalkhabar.com · Sat Aug 28 16:00:13 GMT 2021
घरेलु टोली इंग्ल्याण्डले भ्रमण टोली भारतलाई तेस्रो टेस्टमा इनिङसहित ७६ रनले पराजित गरेको छ। तीव्र गतिका बलर ओली रवान्सले घातक बलिङ गरेपछि भारत इनिङसहित पराजित हुन पुगेको हो।
यससँगै सिरिज १-१ को बराबरीमा पुगेको छ। ५ टेस्टको सिरिजमा पहिलो टेस्ट बराबरीमा सकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)