रास्वपा सांसद निशा डाँगीको प्रश्न- नयाँ संसद्मा प्रयोग भएका काठ कुन देशका हुन्?
himalpress.com · Wed May 27 07:21:28 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले नयाँ संसद्मा प्रयोग भएको काठ कुन देशको प्रयोग गरिएको हो भन्दै प्रश्न गरेकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले संसद् भवनका कुर्सीहरू कुन देशको काठबाट बनेका हुन भनेर प्रश्न गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)