अधिकमास : के गर्ने ? के नगर्ने ?
annapurnapost.com · Wed May 27 07:17:42 GMT 2026

अधिक मास चलिरहेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिबाट स्वीकृति पाई प्रकाशित पात्रोहरूमा यही जेठ ३ गते सुरु भई असार १ गतेसम्म अधिकमास रहेको उल्लेख छ। अधिकमासलाई मलमास र पुरुषोत्तम मास पनि भनिन्छ। अधिकमास के हो र यो समयमा के गर्नुहुन्छ, के हुँदैन भन्ने जिज्ञासा रहेको पाइन्छ।
के हो अधिकमास ? :
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)