मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

यी बलिउड कलाकारहरु जसले भारतमा भोट गर्न पाउँदैनन्

nepalipatra.com · Tue Sep 21 05:03:18 GMT 2021

एजेन्सी । एजेन्सी । बलिउड फिल्मी उद्योग विश्वको सबैभन्दा ठूलो फिल्मी उद्योगमध्ये एक हो । बलिउड फिल्ममा हरेक हप्ता शुक्रबार नयाँ फिल्म रिलिज हुने गर्दछ । यसै बलिउड क्षेत्रमा नयाँ–नयाँ अनुहार उदाउने तथा कोही फिल्ममा जम्न नसक्ने हुन्छन् ।

यसका साथै बलिउड क्षेत्रमै भारतीय नागरिक नभएपनि आफूलाई स्थापित गर्न सफल थुप्रै कलाकारहरु रहेका छन् । बलिउड फिल्ममा काम गर्ने तर भारतीय नागरिकता नभएका ती चर्चित कलाकारहरुबारे जानकारी लिऔं ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)