मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

किरणको सयौं खेलमा नेपालले यमनसँग खेल्यो बराबरी, अंकबिहीनबाट जोगियो

setopati.com · Tue Jun 11 22:15:00 UTC 2024

फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल अंकबिहीन हुनबाट जोगिएको छ।

बुधबार विहान साउदी अरेबियामा भएको खेलमा नेपालले यमनसँग २-२ गोलको बराबरी खेलेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)