मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामग्राम नगरपालिका : प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा

nepallive.com · Wed May 18 18:21:00 GMT 2022

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका प्रमुखमा एमालेले जित हासिल गरेको छ। ७ हजार ८२४ मतसहित एमालेका धनपत यादव प्रमुखमा निर्वाचित भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका नरेन्द्र गुप्ताले ६ हजार २६७ ल्याए।

उपप्रमुखमा राप्रपाकी सम्झना चौधरी निर्वाचित भएकी छन्। उनले ६ हजार ५८२ मत ल्याएर निर्वाचित भएकी हुन्। उनकी प्रतिस्पर्धी एमालेकी लक्ष्मी क्षेत्रीले ६ हजार ४६३ ल्याइन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)